तनहुँमा क,रेन्ट लागेर बाबु–छोराको मृ,त्यु, आमा ग,म्भी र घा,इते; हार्दिक श्र,द्धाञ्जली ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहे खोलामा माछा मा,र्ने क्रममा क,रेन्ट लागेर बिहीबार बा बु–छोराको मृ,त्यु भएको छ । उक्त घ,टनामा आमा घा इते भएकी छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
विद्युतीय तार प्रयोग गरी माछा मा,र्ने क्रममा क,रेन्ट लागे र उनीहरुको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा पाल्पाको नि स्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालि का –२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ व र्षी य चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्र हरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
क,रेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घा,इते भए की छन् । क,रेन्ट लागेर तीनै जना घा,इते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृ,त्यु भएको प्रहरीले जनाएको छ । घा,इते दिलमायाको सोही अस्पतालमा उ पचार भइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****