चितवनमा घ,ट्यो कसैले नसोचेको घ,टना

लभाद्र ०३, २०७९ – चितवन–पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बो लेरोको ठ,क्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्य क्ति को मृ,त्यु भएको छ ।***भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस **,

दि,सा पि,साव गर्न पूर्व–पश्चिम राजमार्ग पार गरेर शौचा लय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरको बोलेरोको ठ,क्करबाट मृ,त्यु भएको जिल्ला ट्रा फि क प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरी क्षक धर्म अधिकारीले जानकारी दिए ।***भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस **,

बोलेरोको ठ,क्करबाट घा,इते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृ, त्यु भएको छ । बृद्धलाई ठ,क्कर दिएर बोलेरो फरार र हेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए । दु र्घ ट नापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । २ ४ घण्टा भित्र फरार बोलेरो प,क्राउ गर्ने सहमति पछु रा ज मार्ग सुचारु गरिएको छ ।***भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस **,

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *