ब,ला,त्का,र मु,द्दा लगाउने ध,म्की दिई १२ लाख अ,सुल्ने ५ जना पक्राउ

दाङ — ब,ला,त्का,र,को मु,द्दामा फ,साउने ध,म्की दिई व्य वसायीबाट १२ लाख रुपैयाँ अ,सुलेको अभियोगमा चा र महिला र एक पुरुषलाई प्रहरीले घोराहीमा पक्राउ ग रेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ त ल क्लिक गर्नुहोला *****

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १ ० नाराय णपुरकी ३२ व र्षीया पवित्रा डाँगी, ३२ वर्षीया बि मला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्र मिला नेपाली छन् ।***भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस **,

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्ती मगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिला को कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जि ल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र प छि १२ लाख २० हजार रुपयाङ्ग लिएको उनले जानकारी दिए । उनीहरुले १ लाख नगद, २/२ लाखका दुई थान चे क र ७ लाख २० हजारको अर्को चेक लिएको उनले ब ता ए ।***भिडियो सहित हेर्न तल क्लिक गर्नुहोस **,

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *