अफगानिस्तानमा आएको बा,ढी प,हिरोका कारण क म्तीमा सत्र जनाको मृ,त्यु भएको छ। देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बा,ढी प,हिरोका कारण मानवीय र भौतिक क्ष,ति भएको अधिकारीहरुले जनाएका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोम बार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्य धिक बर्षापछि बा,ढी प,हिरो आएको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
मृ,त्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जि ल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए। बा ढी प,हिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बे,पत्ता भएको बताइएको छ। यस बारेमा थप विवरण आउन बाँ की नै रहेको अधिकारीहरुले जनाएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****