खुसिको खबर सरकारले पेट्रोलको मुल्य ह्यातै घ,टायो प्रतिलिटर कति हेर्नुहोस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार ११ गते ठूलै तामझामसहितको कार्यक्रम गरेर डिजेलको २९ रुपै याँ र पेट्रोलको प्रतिलिटर २० रुपैयाँ मूल्य घ,टायो । उद्यो गमन्त्री दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा नेपाल आयल नि गमले सोही दिन राति १२ बजेदेखि लागू हुने गरी पेट्रो लियम पदार्थको मूल्य घ,टाएको थियो ।

मन्त्रालय र निगमको संयुक्त घोषणासँगै असार १२ गते आ इतबार विहानैदेखि डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पे ट्रोल प्रतिलिटर १७९ रुपैयाँमा पाइन थाल्यो । जबकि, त्यो बेला इण्डियन आयल कर्पोरेशन (आईओसी) सँग डि जेल किनेर नेपालसम्म ल्याउँदा प्रतिलिटर २०२ रुपैयाँ प र्न आउँथ्यो । पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ हुन आउँथ्यो ।

खासमा, निगमले एकैपटक डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घ,टाउनुअघि नै दुवै वस्तुमा प्रतिलिटर १० रु पैयाँ मूल्य घटिसकेको थियो । अर्थमन्त्रालयले असार म सान्तसम्मका लागि पूर्वाधार करमा लाग्दै आएको १० रु पैयाँ फिर्ता दिने निर्णय गरेसँगै निगमले जेठ १९ गतेदेखि नै लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटा ए को थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *