त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दि,सा गराउँदा झन्डै १ किलो सुन निस्किएको छ।शनिबार बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आ ए का भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमा न स्थलबाटै प,क्राउ गरेको थियो।
श,ङ्का लागेर प्रहरीले पक्राउ गरि काठमाडौँ मेडिकल क लेजमा एक्स–रे गराउँदा पेटभित्र श,ङ्कास्पद वस्तु देखि एपछि प्रहरी वृत्त गौशालामा दि ,सा गराएको प्रहरीले ज ना एको छ।
दि,सा गर्ने क्रममा अ,र्धठोस अवस्थामा बेलनाकार चार व टा पोका फेला पारेको र त्यो झन्डै १ किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।