कञ्चनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीस हि तका चार राजनीतिक दलले भदाै ७ गते मंगलबार नेपाल ब,न्द आब्हान गरेका छन नेकपा विप्लव र सरकारसंग भ एका तीन बुँदे सहमती सरकारबाटै उ,लङघन भएको र ए मसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन बि रु द्धमा नेपाल ब,न्द आब्हान गरेको हो ।नेकपा विप्ल वले कञ्चनपुरमा समेत नेपाल ब,न्दको आब्हान गरेको छ । ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी ग र्दै सहमति विपरित अदालतले पार्टीका महासचिव लगाय त दर्जनौँ नेता कार्यकर्तालार्ई पक्राउ पुर्जी जारी गरेर मुल मुलुकलाई द्व,न्द्वमा घ,केलिरहेको जनाएको छ ।आर्थिक मन्दी, आकासीदो म,हङगी, भ्र,ष्टाचार, का,लोबजारी, रा ष्ट्रि य उद्योगी व्यवसायी धरासायी बन्दै सडकमा आउनु पर्ने अवस्थाले झन मुलुक ज,टिल अवस्थातर्फ उन्मुख भईरहेको चि,न्ता व्य,क्त गरिएको छ ।
नेकपा कञ्चनपुरका सचिव प्रकास मल्लद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा आम हड्ता लमा ऐक्यबद्धता जोहर ग रि दिन अपिल गरिएको छ ।तर, नागरिक स्तरबाट भने ब,न्दको विकल्प खोज्दै अन्य विधीबाट संघर्षका कार्यक्र म अघि बढाउन समेत दलहरुमा माग अघि सारिदै आए को छ । नागरिकको अपिल जायज भएको तर, बाध्यता बस नेपाल ह,ड्,ताल आ,ब्हान गरिएको छ ।।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****।