आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले कि,चेर ज्या,न गयो

काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठ, क्क र दिँदा एकजनाको मृ,त्यु भएको छ। काठमाडौं महानगर पा लिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ न म्बरको बस र बा ७८ प ८३८४ न म्बरको मोटरसाइकल सो मबार राति ठो,क्किँदा मोटरसाइकलमा सवार गोरखा भी मसेन गाउँपालिका ७ घर भई हाल काठमाडौंको तार के श्व र नगरपालिका ५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी प रियारको मृ,त्यु भएको हो।***** यो समाचार को पुरा भि डियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दु,र्घटनामा ग,म्भीर घा,इते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृ,त्यु भएको प्रहरी प्रधान का र्या लयले जनाएको छ।

मृ,तक परियारका आफन्त रोशन परियारका अनुसार उ नी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढा एर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसा इ क ललाई ठ,क्कर दिएको थियो । दु,र्घ,टनामा ग,म्भीर घा इते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम प रिया रको सोही अस्पतालमा उपचार भइरहेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *