दुर्गा माध्यमिक विद्यालय गरामनीलाई करोडौँको जग्गा दा न दिने उजारूँ राजवंशीको नि,धन हुँदा का,त्रो किन्नेस मेत पैसा थिएन । गाउँलेले जुटाएर उनको अ,न्त्येष्टि त ग रे, तर अब क्रि,या ख,र्च छैन ।***** यो समाचार को पु रा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
दुर्गा माविलाई एक विगाह जग्गा दान दिने बिर्तामोड ९ नि वासी दानवीर राजवंशी र उनको परिवारमा यस्तो ह,विग त भएको हो । राजवंशीको गत बुधवार ७५ वर्षको उमेर मा नि,धन भएको हो । उनी विगत ६ महि नादेखि प्यारा ला इसिस रो,गले थ,लिएका थिए । श्रीमती चम्पा राजवं शी सँग भ,त्किन लागेको कटेरोमा राजवंशी बस्दै आएका थिए ।
वृद्ध भत्ताबाटै ती दुवैले गु,जारा गरेका थिए ।उनीहरूका तीन छोरा मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । मृ,त्यु हुँदा का,त्रो किन्ने पैसा न,हुँदा रकम संकलन गरेर अ न्त्ये ष्टि गरेको छिमेकी मुक्ति श्रेष्ठले बताइन् । ‘उनीहरू बस्ने क टेरोमा बर्खाको पानी चुहिन्थ्यो ’उनले भनिन् ‘ पानीबा ट जोगाउन प्लास्टिकले घर छोपिदियौ ।’
गरामनीबाट लखीबारीतर्फ जाने शहीद नेत्र मार्गले छोए को करोडौँको जग्गा राजवंशीले दा,न दिएका थिए । ससु रा ली बाट दानमा पाएको ४ विगाह र मोहीयानीको ५ वि गा ह गरी उनी ९ विगाहको धनी थिए । त्यही बेला उनले विद्यालयलाई एक विगाह जग्गा दान दिएका हुन् ।
सम्प त्ति हुँदा राजवंशी परिवारलाई सबैले खोजे पनि स म्पत्ति सकिएपछि कसैले पनि वास्ता न,गरेको भतिज ना रायण राजवंशीले गुनासो गरे । ‘ सम्पत्ति हुँदा स्कुलले प नि बोलाउँथ्यो ’गुनासो गर्दै उनले भने ,‘ सम्पत्ति न,रहँदा स्कु लले पनि बोलाउन छोडेको थियो ।’***** यो समाचा र को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****