धनगढीः कैलालीको जिल्ला कारागारमा क्षमता भन्दा ब ढी कै,दी भएपछि उनीहरुलाई सा,स्ती भएको छ। कैला ली जिल्ला कारागारमा १५० कैदी क्ष,मता भएपनि हाल ५८७ कै,दी ब,न्दीहरु रहेका छन्।
तीमध्ये कारागारमा २०१ थुनुवा र ३०८ स्वदेशी पुरुष र १६ थुनुवा र २३ कै,दी विदेशी गरेर ५४८ पुरुष रहेका छ न्। त्यस्तै २६ जना कै,दी र १० जना बन्दी गरी स्वदेशी म हिला ३६ र एक विदेशी महिला कै,दी रहेका छन्। कारा गा रमा तीन जना आश्रितसमेत रहेका छन्।
सुदूरपश्चिम प्रदेशको रेफरल कारागारको रुपमा रहेकोले क्षमता भ,न्दाबढी कै,दी ब,न्दीहरुका कारण स,मस्या भ एको कैलाली जिल्ला कारागारका प्रमुख नरबहादुर थापा ले बताए। कारागारमा भवन अभावमा एउटै कोठामा २३ जना समेत बस्नु परेको र शौ,चालय समेत एउटै रहेका कारण स,मस्या रहेको कारागारका कैदी मीनबहादुर ख ड का ले बताए।