अछाममा सासुमाथि कु,टपिट गर्ने दुई ‘बुहारी’ पक्राउ

अछाममा एक वृद्ध महिलालाई कोठाभित्र थु,नेर कु,टपिट गरेको आ,रोपमा २ जना प,क्राउ परेका छन्। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० व र्षीया जैसरा न्यौपानेलाई कु,टपिट गरेको आ,रोपमा उन कै दुई बुहारीहरु प,क्राउ प,रेका हुन्। 

घ,टनाको अनुसन्धानका लागि कु,ट,पिटमा संलग्नलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाए को छ। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरेर अहिले जिल्ला ल्याइदैछ। सासुमाथि कु,टपिट गर्ने बुहारीहरुको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन। उनीहरुले अ,भ,द्र व्य,व,हार गर्दै कु,टपि,ट गरेको भिडिओ सामा जिक सञ्जालमा सार्वजनिक भएपछि यो घ,टना बाहिरि एको थियो।

सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई या,तना दिदै अ,भद्र व्य,वहार गर्दै ल,छा,र,प,छार गरेको देखिन्छ। स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक न भ एकी महिलाका श्रीमान पनि शा,रीरीक अ,पा,ङ्गता भ एका व्यक्ति हुन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *