काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरि कला भण्डारीको निधन भएको छ ।कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा
Category: दु:खद खबर

काठमाडौं / नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारीको घरमा खाना पकाउने एलपी ग्यास वि स्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास